अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

खेलकुद मन्त्रालयको निर्देशन : अब मातहतका सबै निकायका बैठक प्रत्यक्ष प्रशारण हुने

काठमाडौं । खेलकुद मन्त्रालयले मातहतका सातवटा निकायलाई सबै बैठक प्रत्यक्ष प्रशारण गर्न निर्देशन दिएको छ । नवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहणसँगै पारदर्शिता बढाउने उद्देश्यले यो निर्णय गरेका हुन् । मन्त्री गुप्ताको पहिलो निर्णय अनुसार राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपाल स्काउट,