४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

एक तिहाई विकास बजेट रोकेर ‘एक चिम्टी’ फुकुवा

काठमाडौं । सार्वभौम संसदले देश विकासका लागि भनेर छुट्याएको रकमको झण्डै एक तिहाई हिस्सा ‘बजेट स्थगत’ गरेपछि अब सरकारले थोरै रकम भने फुकुवा गरेको जनाएको छ । जेन जी आन्दोलनपछि बनेको गैह्रदलीय सरकारले १ खर्ब १९ अर्ब ५३ करोड ६५ लाख बजेट मन्त्री परिषदबाट स्थगत गरेको थियो । यो भनेको