अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

ट्राफिक अपडेट : काठमाडौं उपत्यकामा सवारी चाप, मुख्य चोकहरूमा लामो क्यु

काठमाडौं । काठमाडौँ उपत्यकाका मुख्य–मुख्य चोकहरूमा यतिबेला सवारी साधन केही क्युमा चलिरहेका छन् । बिशेषगरी लोकन्थली, जडिबुटी, कोटेश्वर, बबरमहल, माईतिघर, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, चावहिल, मित्रपार्क, गौशाला हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका हुन् । मेट्रो ट्राफिक एफ.एमको १० बजेको अपडेट अनुसार यतिबेला वर्षा समेत भइरहेको र पिक