काठमाडौं । भारतको प्रमुख प्रकाशन टाइम्स् अफ इण्डियाद्वारा फागुन २३ र २४ गते नयाँ दिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिइ नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल स्वदेश फिर्ता भएको छ । उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले गरेका थिए । सम्मेलनको पहिलो दिनको सत्रमा “लघु, साना र