१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया