१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नबिल बैंक र टेस्ला डाइगोनोस्टिकबीच सहकार्य

काठमााडौं । नबिल बैंक र टेस्ला डाइगोनोस्टिकबीच नबिल बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारले क्लिनिकका विविध सेवामा विशेष छुट पाउनेसम्वन्धि सम्झौता भएको छ । क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा बैंकका कार्ड विभाग प्रमुख सनत पौडेलले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । सम्झौतासँगै नबिल बैंकका सेवाग्राहीले क्लिनिकको सेवामा विशेष