१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

सांसद विकद्धारा बझाङ विमानस्थलको निरीक्षण, वैशाखमा परीक्षण उडान गरिने

काठमाडौं । बझाङ विमानस्थल कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा निर्माण भइरहेको विमानस्थलको कालोपत्र चैतको अन्तिम साताभित्र सकेर वैशाखमा परीक्षण उडान गरिने भएको छ । अहिले विमानस्थलको धावनमार्ग ग्राभेल गर्ने काम सकिएको छ भने नालीको निर्माणको काम पनि सकिएको छ ।