काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले एनआरएन इन्फ्रास्ट्रचरलाई बैशाख ४ गते भित्र आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले एनआरएनलाई जारी पुँजीको ३० प्रतिशत अर्थात् ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशनको