१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

चेम्बर अफ कमर्सद्धारा कोरोना रोकथामको लागि उपकरण हस्तान्तराण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाईरस (कोभिड १९)को रोकथा तथा न्यूनिकरण गर्नको लागि उपकरण तथा माक्सहरु हस्तान्तराण गरेको छ । पछिल्लो समय विश्वभरि यसको संक्रमण फैलिरहेको र बजारमा माक्स लगायतको अभाव भईरहेकाले बेला चेम्वर अफ कमर्सले हस्तान्तरण गरेको हो । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र टेकु अस्पातललाई केहि