१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउन कृषि नीति संशोधन हुँदै

काठमाडौं । राष्ट्रिय कृषि नीति २०६१ संशोधन हुने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले १५ वर्षपछि राष्ट्रिय कृषि नीतिलाई संशोधनको तयारी थालेको छ । मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले राष्ट्रिय कृषि नीति संशोधनका लागि मन्त्रालयमा छलफल भइरहेको बताए । उनले नीतिको नयाँ खाका तयार गर्न सबन्धित निकायका सरोकारवालासँग छलफल