१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

४ उद्योगमाथी गुणस्तर नभएको भन्दै डण्डा चलाइने

काठमाडौं । नेपाल सरकार गुण नियन्त्रण तथा नापतौल विभागले गुणस्तरहिन बस्तु उत्पादन गरेको भन्दै ४ उद्योगमाथी कारवाही गरेको छ । विभागले ३ सिमेन्ट उद्योग र १ स्टिल कम्पनीलाई तोकिएको मापदण्डअनुसारको बस्तु उत्पादन नगरेको भन्दै कारवाही गरेको हो । विभागले प्रतिष्ठित उद्योगहरुमाथीनै कारवाही चलाएको यो पहिलो पटक हो । गुणस्तरहिन बस्तु