१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

भारत जानलाई ‘मास्क’ अनिवार्य

काठमाडौं । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत आउने जाने सबैलाई माष्क अनिर्वाय गरेको इलाका