१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

गभर्नरमा नयाँ अनुहार थपिँदै, को बन्ला नयाँ गभर्नर ?

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति प्रक्रियामा ढिलाई गरेको छ । राष्ट्र बैंक ऐनमा एक महिनाअघि नै नयाँ गभर्नरको नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने भए पनि सरकारले कुनै चासो दिएको छ । प्रचलन र अभ्यासअनुसार अवकाश हुनु एक महिनाअघि नै विदामा बस्नुपर्ने गभर्नर चिरञ्जीवी नेपाल अन्तिम दिनसम्म काम