काठमाडौं । सनराइज बैंकले “सनराइज सरल एस.एम.ई कर्जा” नँया कर्जा योजना संचालनमा ल्याएको छ । ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ घण्टामै कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ । यस व्यवस्था अन्तर्गत ग्राहकले रु. १ करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै