काठमाडौं । बलेवा विमानस्थल शुक्रवारदेखि पक्की धावनमार्ग निर्माणको काम शुरु गरिएको छ । बागलुङ नगरपालिका १४ का अध्यक्ष चक्रबहादुर खत्रीले पक्की धावनमार्ग निर्माणको शिलान्यास गरेका हुन । बर्षाैंदेखि रोकिएको बलेवा विमानस्थल दिगो रूपमा संचालनको लागि बाटो खुलेको समेत बताए । गत वर्ष बलेवा विमानस्थल संचालनमा ल्याइएको थियो। तर, उक्त विमानस्थलसम्म