१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

सरकारले योग्य र सक्षम देखेमा गभर्नरको उमेद्वार म पनि हुँ

शिवराज श्रेष्ठ, डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक मेरो जस्तो अवस्था दुस्मनलाई पनि नहोस् । मेरो स्पष्टिकरण उपयुक्त लागेर नै सफाई दिएको हो । क्रस होल्ड भएका बैंकहरुले आफुले मर्ज गरेमा फाईदा नै हुन्छ । साँढे २ महिना सरकारको सस्पेन्समा बसेर सफाईपाएका डेपुटी गभर्नर शिवराज श्रेष्ठ अहिले नियमित काममा छन ।