काठमाडौं । हिमालयन बैंकको संचालक समिति अध्यक्षमा तुलसी प्रसाद गौतम निर्वाचित भएका छन । बैंक संचालक समितिको २९ गते बुधवार बसेको ३ सय ८१ औ बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । नव नियूक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले फाल्गुन १ गते पद तथा गोपनीयताको