१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

औद्योगिक ग्राम स्थापनामा सहयोग गर्न प्रदेश सरकालाई पत्राचार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले औद्योगिक ग्राम स्थापनामा सहयोग गर्न प्रदेश मन्त्रालयलाई पत्राचार गरेको छ । सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पत्रचार गर्दै मन्त्रालयले औद्योगिक ग्राम घोषणा भएका स्थानमा मापदण्ड र सुविधालाई मध्यनजर गरीे समन्वय गरिदिन आग्रह गरेको