१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

पूर्व प्रधानमन्त्री नेपाल र भट्टराई विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । पूर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध बुधवार सर्वोच्व अदालतमा रिट दायर भएको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता