१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

सर्वसम्मत नेतृत्वको माग राख्दै एनआरएनए संस्थापक अध्यक्ष महतोले सम्मेलन बहिस्कार गरे

काठमाडौं । विगतदेखीनै सर्वसम्मत नेतृत्व बन्नुपर्छ भन्दै आएका एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्मेलननै बहिस्कार गरेका छन । महतो एनआरएनएको संस्थापक अधयक्ष हुन । हाल राजधानीमा जारी सम्मेलनमा २ ओटा प्यानल निर्वाचनमा होमिएको छ । महतो सर्वसम्मतीको लागी भन्दै तटष्त बसेका थिए । महतोले गैर आवासीय नेपाली संघमा चुनाव हुनु