काठमाडौं । ग्लोबल आइएमई बैंकले आ.ब.२०७५/७६ मा आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.ब.२०७५/०७६ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई हालसम्मकै सर्वाधिक २५.५ प्रतिशत लाभांश (बोनश शेयर १२.७५ प्रतिशत र नगद लाभांश