अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रूपैयाँ घट्यो, कति पुग्यो तोलाको ?

काठमाडाैं । आइतबार नेपाली बजारमा सुनकाे मूल्यमा भारी गिरावट आएकाे छ । आज एकैदिन सुनकाे मूल्य ११ हजार ६०० रूपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्यउ प्रतिताेला २ लाख ४१ हजार ९ सय रुपैयाँमा झरेकाे छ । गत कार्तिक ३ गते छापावाल सुनकाे मूल्य