काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् आजैको दिनबाट नेपाल सम्वत् ११४६ शुरु भएको छ । यस दिनलाई नेपाल सम्वत् नयाँ वर्ष अर्थात् ‘न्हूँदयाभिन्तुना’ भन्ने गरिन्छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । भक्तपुरका एकजना भूमिपति शंखधर सा:ख्वाले विसं ९३७ (इश्रवी सम्वत् ८८०) मा काठमाडौँ उपत्यकाका