काठमाडौं । भोटेकोशी जलविद्युत आयोजनासँग जोडिएको लामो समयको विवाद अन्तत: टुंगिएको छ । आयोजनाको प्रवद्र्धक भोटेकोशी पावर कम्पनी र प्रभावित स्थानीयको प्रतिनिधि संस्था जेनजी पब्लिक इन्भेस्टमेन्ट लिमिटेडबीच सहमति भएपछि आयोजना पुन: सञ्चालनमा आउने भएको हो । सहमति अनुसार स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराइनेछ । सेयर खरिदका लागि आवश्यक कर्जा