अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

एक दर्जन उद्योग र फर्महरु कारबाहीमा, ५ हजारदेखि १ लाखसम्म जरिवना (सूचीसहित)

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले एक दर्जन उद्योग तथा फर्महरुलाई कारवाही गरेको छ । विभागले आइतबार अनुगनका क्रममा १२ वटा उद्योग, फर्महरुलाई कारवाही गरेको हो । उपभोत्ता संरक्षण ऐन, २०७५ तथा उपभोत्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारवाही गरिएको विभागले जनाएको छ । अनुमगन तथा