४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

हेटौंडाको साबुन उद्योगमा आगलागी

काठमाडौँ । हेटौंडा औद्योगिक क्षेत्रभित्रको एउटा साबुन उद्योगमा आगलागी भएको छ । महाशक्ति साबुन उद्योगको भण्डारगृह (स्टोर रुम)मा आगलागी भएको हो । सत्पादित साबुन र त्यसउलाई प्याकेजिङ गर्ने कार्टुनहरु राखिएको उक्त स्टोररुममा आगलागी भएर धेरै सामान जलेको बताइएको छ । जस्तापाताबाट बनेको स्टोर रुममा बिजुलीको तार सर्ट भई आगलागी भएको