४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

चुनावी सरगर्मीले आन्तरिक हवाई उडानमा उत्साह, वायुसेवा कम्पनीहरूको व्यापारमा बढोत्तरी

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको लागि टिकट वितरण प्रक्रिया सुरु भएसँगै आन्तरिक हवाई कम्पनीहरूको व्यापारमा वृद्धि भएको छ । चुनावी चटारोका कारण उम्मेदवार, राजनीतिक कार्यकर्ता र निर्वाचन समन्वय टोलीहरूको आवागमन तीव्र हुँदा हवाई उडानको अकुपेन्सी उच्च बिन्दुमा पुगेको हो । चुनावी दबाब र हवाई यात्रा निर्वाचन नजिकिँदै गर्दा प्रचारप्रसार, राजनीतिक