काठमाडाैं । उद्योग विभागले असाेज २३ ‘आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्ताहरुले निर्यात अनुदान प्राप्त गर्न बुझाउने आवेदनहरु यस वर्ष प्रक्रिया नगर्ने’ भनी जारी गरेको सूचनाप्रति मोरङ उद्योग व्यापार संघले आपत्ति जनाएको छ। निर्यात अनुदान दिइने सूचिमा नेपालबाट निर्यात हुने थप वस्तुहरुमा निर्यात अनुदान दिनु पर्ने आवश्यकता र माग