९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

आफ्ना सेनाप्रमुखको हत्या गर्ने इजरायली योजनाको दाबीलाई पाकिस्तानले भन्यो- ‘पूर्ण बकवास’

एकजना ब्राजिलियाली पत्रकारले पाकिस्तानी सेनाप्रमुखको हत्या गर्ने इजरायली गुप्तचर संस्था ‘मोसाद’ को योजना विफल पार्न पाकिस्तानले इजरायललाई नक्साबाटै मेटाइदिने धम्की दिएको भनी गरेको दाबीलाई पाकिस्तानले पूर्ण रूपमा बकवास भन्दै खारेज गरिदिएको छ। काठमाडौँ । ब्राजिलका पत्रकार पेपे एस्कोबारले इजरायलको गुप्तचर निकाय ‘मोसाद’ ले पाकिस्तानी सेनाप्रमुख एवम् फिल्ड मार्सल असिम मुनिर