अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

तोलामा दुई लाख नाघ्यो सुनको मूल्य, चाँदी पनि उच्च बिन्दुमा

काठमाडाैं। शुक्रबार नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । आज नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख नाघेको छ । आज छापावाल सुनकाे मूल्य ताेलामा ८०० रूपैयाँले बढेर प्रतिताेला २ लाख ६०० रूपैयाँ निर्धारण भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १