अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

सीएसआर खर्चबारे राष्ट्र बैंकको नयाँ नियम, अब बैंकहरुले कहाँ-कहाँ खर्च गर्न पाउँछन् ?

काठमाडौं । बैंकले कमाउने नाफा केवल लाभांश बाँड्न वा पूँजी बढाउन मात्रै होइन । समाजलाई प्रत्यक्ष फाइदा पुर्‍याउन पनि प्रयोग सदुपयोग गर्नुपर्ने भएको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले संशोधित संस्थागत सामाजिक उत्तरदायित्व सम्वन्धी (सीएसआर) व्यवस्था मार्गदर्शन–२०८२ जारी गरेको छ । मार्गदर्शन अनुसार बैंकहरुले आफ्नो वार्षिक खुद नाफाको कम्तीमा