अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

आईफोन १७ सिरिजकाे तयारी तिब्र, ट्रम्पको कर नीतिबाट प्रभावित एप्पलले कस्तो रणनीति अपनाउँला ?

काठमाडाैं । एप्पलको बहुप्रतिक्षित आईफोन १७ सिरिज आगामी सेप्टेम्बरमा सार्वजनिक हुने भएको छ । एप्पलले आगामी सेप्टेम्बर ९ मा विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेसँगै उक्त कार्यक्रममा नयाँ आईफोन १७ तथा एप्पल वाचका नयाँ संस्करणहरू सार्वजनिक हुने आँकलन हुन थालेको हो । किनभने एप्पलले २०१२ यता हरेक सेप्टेम्बरमा नयाँ आईफोन