काठमाडौं । बुधबार सेयर बजारमा उत्साह देखएिको छ । मंगलबार झिनो अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ५३ दशमलव ०१ अंकले बढेर २८ सय १९ दशमलव १० विन्दुमा पुगेको छ । नेप्से परिसूचक सँगै यसदिन कारोबार रकम पनि बढेको छ । आज ३२१ कम्पनीको १ करोड ४९ लाख