अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

निर्माणको अन्तिम चरणमा नागढुङ्गा सुरुङमार्ग, शीघ्र सञ्चालनको तयारी

काठमाडौं । सडक विभाग अन्तर्गत निर्माण भइरहेको नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । निकट भविष्यमा नै संचालनमा आउने गरी तयारी भइरहेको विभागले जनाएको छ । हाल आयोजनाको भौतिक प्रगति ९४=५ प्रतिशत पुगेको छ । विभागका अनुसार सम्पूर्ण निर्माण कार्य असोज महिना भित्रै सम्पन्न