अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

विकल्प सिमित हुँदा पनि घटेन नाडा अटो शोमा दुई पांग्रे सवारीमा आकर्षण

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि राजधानीमा सुरु भएको १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ ले दिन प्रतिदिन आगन्तुकको घुइचो बढाउँदै लगेको छ। मेलाको चौथो दिनसम्म आइपुग्दा करिब १ लाख बढी अवलोकनकर्ताले मेला अवलोकन गरिसकेका छन्। यस संस्करणमा विशेष गरी उड्ने कारले धेरैको ध्यान ताने पनि