काठमाडाैं । नेपाल सरकारले श्रीलंका सरकारलाई सहायता स्वरुप २ लाख अमेरिकी डलर उपलब्ध गराउने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद बैंठकले यस्तो निर्णय गरेको हो । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको भन्दै सरकारले २ करोड ८५ लाख रूपैयाँ सहायता उपलब्ध गराउने भएको