काठमाडाैं । आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बेको छ । गत शुक्रबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य अज एकैदिन तोलामा २३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ । गत शुक्रबार छापावाल