अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

८९ वटा हाइड्रोपावरको ‘ब्यालेन्स सिट’, कसको ‘नाफा–घाटा’ कति ?

काठमाडौं । जलविद्युत कम्पनीहरुको नाफा लगायतको वित्तीय चित्रमा बदलाव देखिएको छ । प्राकृतिक प्रकोपका बावजुद पनि कम्पनीहरुको नाफा, बिक्री आम्दानीमा सुधार गरेका छन् । हाल संचालनमा रहेकामध्ये साढे सात दर्जन कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष कम्पनीहरुको औसत