अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

टीपीएस सुविधा : अमेरिका बस्ने नेपालीलाई फर्कन ६० दिने अल्टिमेटम, के हुन्छ साढे ७ हजारको भविष्य ?

काठमाडौं । अमेरिकाको संघीय पुनरावेदन अदालतले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सम्बन्धी ट्रम्प प्रशासनको निर्णयलाई स्वीकृति दिएको छ । योसँगै अमेरिकाले नेपाली नागरिकलाई दिएको टीपीएस सुविधा खारेज गर्ने बाटो खुला भएको हो । यस अघि अमेरिकाको संघिय जिल्ला अदालतको आदेशले नेपाल लगायत होन्डुरस र निकारागुआका ६०,००० व्यक्तिहरूको टीपीएस