अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

अर्थतन्त्रको दबाबबीच बैंकहरुले दिए उत्साहजनक संकेत, व्यवासय विस्तारमा कुन-कुन बैंक देखिए एग्रेसिभ ?

काठमाडौं । बैंक व्यवसाय क्रमिक रुपमा सुधारिएको छ । लामो समयदेखि मन्दीको चपेटामा परेको बैंकिङ क्षेत्र अब फेरि गति लिन थालेको छ । पछिल्लो समय बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाह दुवै सकरात्मक वृद्धि भएको छ । समग्र अर्थतन्त्र अझै अस्थिर र चुनौतीपूर्ण रहँदा पनि बैंकहरुले निक्षेप संकलन र कर्जा