काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष २०८२–८३ का लागि ३१ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले बजेट विवरण सार्वजनिक गर्दै चालू वर्षका योजना र प्राथमिकताबारे जानकारी गराएको हो । बजेटमा १२ अर्ब ३९ करोड पुँजीगत खर्च र