अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

पक्राउ परे सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ठगीको आरोपमा उनलाई टोखा क्षेत्रबाट पक्राउ गरिएको हो। पीडितहरूबाट टोल फ्री नम्बर १०० मा फोनमार्फत उजुरी प्राप्त भएपछि अग्रवाललाई पक्राउ गरिएको हो। उजुरी दर्ता गराउने पीडितहरूले अग्रवालले करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्।