अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

आज पनि ताेलामा ४०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, चाँदीकाे स्थिर

काठमाडौं। साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार तोलामा ८०० रूपैयाँ बढेको सुनको मूल्य आज ताेलामा ४०० रूपैयाँ बढेकाे छ । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज छापावल सुनकाे मूल्य १ लाख ९३ हजार ७०० रूपैयाँ ताेकिएकाे छ ।आइतबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा