अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

१ अर्ब ३३ करोड हकप्रद सेयर निष्कासन गर्न सिटी होटललाई अनुमति

काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्न अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले होटललाई १ः०.८० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । अब होटलले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बरारबको १ करोड ३३ लाख ९२ हजार कित्ता