काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा अर्बौं रुपैयाँको भ्रष्टाचारको चलखेल भइरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले बोल्दै अध्यक्ष प्रचण्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा अर्बौंको भ्रष्टाचारको खेल भइरहेको खुलासा गर्दै लाइसेन्स वितरण प्रक्रिया