काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा राम हरी कंडेल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले असार २९ गते बसेको बैठकमा सर्वसाधारण समूहको प्रतिनिधित्व गर्दै कंडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । राप्ती नगरपालिका–२, चितवन निवासी कंडेललाई लघुवित्तले सर्वसाधारण समूहको तर्फबाट सञ्चालकको जिम्मेवारी दिएको नेप्सेलाई जानकारी गराएकाे