अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

साेमबार ताेलामा ४०० रूपैयाँ बढ्याे सुनकाे मूल्य,चाँदीकाे कति ?

काठमाडाैं । साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे ताेलामा ११ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला ४०० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको