१० कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता प्रक्रिया सुरु भएको छ । रिट दर्ताका लागि आज विभिन्न व्यक्तिहरू अदालत पुगेका छन् । सर्वोच्च अदालतका अनुसार हालसम्म तीन वटा रिट निवेदन पेश भएका छन् । ती निवेदनहरूमाथि अध्ययन भइरहेको छ भने अझै औपचारिक रूपमा दर्ता भएको छैन । प्रतिनिधिसभा विघटन