अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

स्विस परराष्ट्रमन्त्रीद्वारा चौधरी ग्रुपको भ्रमण, नेपाली युवाको सीप विकासमा इन्स्योर कार्यक्रमको प्रशंसा

काठमाडौं । स्विट्जरल्यान्डका परराष्ट्रमन्त्री इग्नाजियो क्यासिसले चौधरी ग्रुपको कर्पोरेट मुख्यालय भ्रमण गरेका छन् । स्विट्जरल्यान्डका परराष्ट्रमन्त्री तथा उनको उच्चस्तरीय प्रतिनिधिमण्डलले उक्त भ्रमणका क्रममा चौधरी फाउन्डेशन र नेपालस्थित स्विस दूतावासबीचको सहकार्यमा सञ्चालित इन्स्योर कार्यक्रमप्रति कृतज्ञता व्यक्त गर्दै उल्लेखनीय साझेदारीलाई औपचारिक मान्यता दिएको छ। इन्स्योर (इन्ह्यान्सिङ स्किल फर सस्टेनेबल एण्ड रिवार्डिङ इम्प्लोइमेन्ट)