अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा सेभिया, स्पेनमा सम्पन्न ‘विकासका लागि वित्त’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली असार १४ गते त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलन र अन्य भेटघाटहरू सकेपछि उनी कतार एयरवेजमार्फत दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय